फागुन २५ गते २०८२ --:--:--
मेनु

आज नेप्से परिसूचक १८ सय विन्दुमा झर्‍यो

मेरो आर्थिक मेरो आर्थिक चैत्र १२ गते २०७९ ११:२७ AM

आइतबार सेयर बजार परिसूचक नेप्से १८ सयको विन्दुमा झरेको छ । आज आइतबार २६.८७ अंकले घट्दै १८ सय ८८.२७ अंकको विन्दुमा झरेको हो । बजारमा आज १ अर्ब २८ करोड ९३ लाख रुपैयाँ बराबरको ३७ लाख ५४ हजार कित्ता सेयर कारोबार भएको छ ।

आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । माया खोला हाइड्रोपावर कम्पनी र एसियन हाइड्रोपावर लिमिटेडको सेयर मूल्य क्रमशः ९.९९ प्रतिशतले र ९.९८ प्रतिशतले बढेको छ भने आज जीवन विकास लघुवित्त वित्तीय संस्था, जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था र यूनिक्यू नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १०–१० प्रतिशतले घट्न पुगेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?