फागुन २५ गते २०८२ --:--:--
मेनु

बन्दीपुर केबलकारको आइपीओ निष्कासन हुँदै

मेरो आर्थिक मेरो आर्थिक चैत्र १६ गते २०७९ १२:०७ PM

तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन बन्दीपुर केबलकारले आइपीओ निष्कासन गर्ने भएको छ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले प्राथमिक शेयर निष्कासनका लागि नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडसँग सम्झौता गरेको छ ।
चार करोड ३० लाख बराबरको साधारण सेयर परियोजना प्रभावित स्थानीयलाई छुट्याइनेछ भने दश प्रतिशत अर्थात रु २१ करोड ५० लाख बराबरको शेयर सर्वसाधारणलाई छुट्याइने छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?