Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

कामना सेवा विकास बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

मेरो आर्थिक
मेरो आर्थिक
असार ६ गते २०८०
कामना सेवा विकास बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कामना सेवा विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ । बैंकको १३ लाख ८५ हजार ८७६.४६६७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४.४१ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर, बुधबार नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत उक्त बोनस शेयर, सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

Add a new comment