Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

नेप्सेमा विजय लघुवित्तको बोनस शेयर सूचीकृत

मेरो आर्थिक
मेरो आर्थिक
असार ८ गते २०८०
नेप्सेमा विजय लघुवित्तको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विजय लघुवित्त वित्तीय संस्था (VLBS) को बोनस शेयर सूचीकृत भएको छ । लघुवित्तको ६ लाख ४० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर, बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत उक्त बोनस शेयर, सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिने छ ।

Add a new comment