फागुन २४ गते २०८२ --:--:--
मेनु

नेप्सेमा लगातार गिरावट कायम

मेरो आर्थिक मेरो आर्थिक असार १८ गते २०८० ४:३४ PM
नेप्सेमा लगातार गिरावट कायम

लगातार सेयर बजार उच्च अङ्‍कले घटिरहेको छ । अघिल्लो साता बुधबारदेखि घट्न थालेको नेप्से सोमबार पनि २१.३२ अङ्‍कले घटेजर २०७५.९७ विन्दुमा पुगेको हो ।
आज २७६ वटा कम्पनीको ९४ लाख १८ हजार ९५२ कित्ता सेयर ४ अर्ब ५ करोड १० लाखको कारोबार भएको छ । जसअनुसार आईतबारको तुलनामा कारोबार रकममा पनि गिरावट आएको छ ।
घटेको बजारमा पनि सीवाईसी नेपाल लघुवित्त, बीपीडब्लू लघुवित्त, सिटी होटल आदिका सेयरधनीहरुले कमाउन सफल भएका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?