Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

नेप्सेमा ०.०६ अंकको सामान्य गिरावट

मेरो आर्थिक
मेरो आर्थिक
असार २१ गते २०८०
नेप्सेमा ०.०६ अंकको सामान्य गिरावट

आज उतारचढाव भएको बजारमा ०.०६ अंकको सामान्य गिरावट भएको छ । बिहीबार सेयर बजार स्थिर रहदै २०४९.३८ मा पुगेर मार्केट बन्द भएको हो ।


साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा २ बजेपछि उचारचढाव हुदै बन्द भएको छ । आज हाइड्रोपावर, जिवन बीमा र उत्पादनमुलक, विकास बैंक, होटल तथा पर्यटन उपसूचकमा वृद्धि भएपनि बजारमा बैंकिङसहित लघुवित्त उपसूचकमा गिरावट भएको र बजार बढन सकेको थिएन ।


आज नेप्सेमा कुल २२५ सुचिकृत कम्पनीको सेयर कारोबार भएकोमा १२७ कम्पनीका सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ९० कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ८ कम्पनीको स्थिर छ । सिटी होटल र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

Add a new comment