Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

नेप्से परिसूचकमा बृद्धि

मेरो आर्थिक
मेरो आर्थिक
असार २७ गते २०८०
नेप्से परिसूचकमा बृद्धि

नेप्से परिसूचकमा दोहोरोअंकको बृद्धि भएको छ । बुधबार नेप्से सूचक २५ अंकले बढेको हो ।
बुधबारका दिन २५.३१ अंकले बढ्दै २०९७.५५ अंकको विन्दुमा पुग्न सफल भएको छ । साथै कारोबार रकम समेत बृद्धि भएर ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार रुपैयाँ बराबरको ८५ लाख ४ हजार कित्ता सेयर किनबेच भएको छ ।

आज शिभश्री हाइड्रोपावर, सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने रावा इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ ।

Add a new comment