असार २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज (असार २९ गते) अन्तिम दिन रहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कम्पनीले निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ ।
लगानीकर्ताले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा विदेशमा रोजगार गरी रहेका नेपालीहरुलाई निष्कासन गरेर बाँकी रहेको १ लाख १ हजार १५१ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओमा आज सम्म आबेदन दिन सकिने












