फागुन २४ गते २०८२ --:--:--
मेनु

सिटिजन्स क्यापिटल र खानी खोला हाइड्राेपावरबीच हकप्रद शेयर सम्बन्धी सम्झौता

मेरो आर्थिक मेरो आर्थिक असाेज ६ गते २०८० ६:५७ PM
सिटिजन्स क्यापिटल र खानी खोला हाइड्राेपावरबीच हकप्रद शेयर सम्बन्धी सम्झौता

सिटिजन्स क्यापिटल लिमिटेड र खानी खोला हाइड्राेपावर कम्पनी लिमिटेड बीच धुम्बाराही, काठमाण्डौमा हाइड्राेपावरको साविकको शेयरधनीहरुको लागि हकप्रद शेयर निष्काशन प्रबन्ध सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा खानी खोला हाइड्राेपावर कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  भरत लामिछाने थापा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा खानी खोला हाइड्राेपावर कम्पनी लिमिटेडको हकप्रद शेयर निष्काशन प्रबन्धकको रुपमा काम गर्नेछ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?