Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन र सेबोन शुल्क दुवै घटाएको जानकारी

मेरो आर्थिक
मेरो आर्थिक
कार्तिक ५ गते २०८०
नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन र सेबोन शुल्क दुवै घटाएको जानकारी

नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन र सेबोन शुल्क दुवै घटाएको छ। २०८० कार्तिक १, बुधवार बसेको बोर्डको सञ्चालक समिति बैठकले किमिशन र शुल्क दुवै घटाउने निर्णय गरेको हो ।

बोर्डले कमिसन र शुल्क दुबैमा १० प्रतिशतले घटाएको बताइएको छ। बजारमा लगानीकर्ताको मनोबल उकास्नको लागि कमिसन र शुल्क घटाउने निर्णय गरिएको बताइएको छ । अर्कोतर्फ सेबोनले लिने शुल्कमा पनि १० प्रतिशत घटाइएको हो।

Add a new comment