फागुन २३ गते २०८२ --:--:--
मेनु

इमर्जिङ्ग नेपालले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा

मेरो आर्थिक मेरो आर्थिक कार्तिक २२ गते २०८० १०:४८ AM
इमर्जिङ्ग नेपालले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा

इमर्जिङ्ग नेपाल लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्मको वितरणयोग्य मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको कर सहित ८.४२१०५ प्रतिशतका दरले हुन आउने ४ करोड ६७ लाख ८७ हजार ३६८ रुपैयाँ ४२ पैसा बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कात्तिक २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। अर्थ मन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?