Skip to content
logo
कार्तिक ३ गते २०८१ समयः

चुक्ता पूँजी बढाउन हकप्रद शेयर निष्काशन गर्दै एशियन इन्स्योरेन्स

मेरो आर्थिक
मेरो आर्थिक
माघ २१ गते २०८०
चुक्ता पूँजी बढाउन हकप्रद शेयर निष्काशन गर्दै एशियन इन्स्योरेन्स

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ALICL) को आर्थिक वर्ष २०७९/८० को माघ १९ गते बसेको वार्षिक साधारण सभाले चुक्तापूँजी ५ अर्ब पुर्याउने उद्धेश्यले बोनस शेयर वितरणपश्चात हकप्रद शेयर जारी गर्ने भएको छ।

इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७.७५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने र त्यसपश्चात ४२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको जनाएको छ।

उक्त समितिको बैठकले बोनस शेयर वितरणपश्चात १ बराबर ०.४२ प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो।

Add a new comment