Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

मादमे खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने, विशेष साधारण सभा आह्वान

मेरो आर्थिक
मेरो आर्थिक
श्रावण ३ गते २०८१
मादमे खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने, विशेष साधारण सभा आह्वान

मादमे खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित विशेष साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको असार २६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साउन १७ गते बिहिबारका दिन ललितपुर ज्वागलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना निर्णय गरेको हो ।

उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने र अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

Add a new comment