फागुन २३ गते २०८२ --:--:--
मेनु

नेप्से परिसूचक आज २६ अंकले बढ्यो

मेरो आर्थिक मेरो आर्थिक असार १५ गते २०८२ ३:५२ PM
नेप्से परिसूचक आज २६ अंकले बढ्यो

काठमाडौँ । नेप्से परिसूचकमा आज बढेको छ । आज नेप्से २६.५३ अंकले बढेर २६२२.२८ विन्दुमा कायम भएको छ ।

आजको कारोबारमा विभिन्न ३२८ कम्पनीका एक करोड ६६ लाख ४३ हजार ११४ कित्ता शेयर ७ अर्ब १२ करोड १७ लाख ३६ हजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मुल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने विन्ध्याबासिनी हाइड्रोको शेयर ८.९७ प्रतिशतले बढेको छ ।

त्यस्तै आज जोशी हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ५.५७ प्रतिशतले घटेको छ युनिलिभरको शेयर मुल्य ३.४९ प्रतिशतले घटेको छ ।

आज सबै भन्दा बढी कारोबार साहस उर्जाको शेयर ५७ करोड ८६ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?