फागुन २३ गते २०८२ --:--:--
मेनु

नेप्सेमा ३४ अंकको वृद्धि, ९ अर्बको ४१ करोडको कारोबार

मेरो आर्थिक मेरो आर्थिक असार ३१ गते २०८२ ३:५० PM
नेप्सेमा ३४ अंकको वृद्धि, ९ अर्बको ४१ करोडको कारोबार

काठमाडौँ । नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से ३४.४६ अंकले बढेर २७६०. १७ विन्दुमा रोकिएको छ । 

आजको कारोबारमा विभिन्न ३१७ कम्पनीका २ करोड ६५ लाख १७ हजार २०९ कित्ता शेयर ९ अर्ब ४१ करोड ९१ लाख ६५ हजार ८०७ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज सुपर मादी हाइड्रोको सेयर मुल्य सबैभन्दा बढी ८.०८ प्रतिशतले बढेको छ भने राप्ति हाइड्रोको शेयर ५.८६ प्रतिशतले बढेको छ ।  त्यस्तै आज भगवती हाइड्रोको सेयर मुल्य सबैभन्दा बढी ४.६४ प्रतिशतले घटेको छ ।  

आज सबै भन्दा बढी कारोबार बुटवल पावर कम्पनी लिमिटेडको ५२ करोड ३२ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।   

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?