फागुन २३ गते २०८२ --:--:--
मेनु

शेयर कारोबार आजदेखि सुचारु हुने

मेरो आर्थिक मेरो आर्थिक असाेज २ गते २०८२ ७:३८ AM
शेयर कारोबार आजदेखि सुचारु हुने

काठमाडौँ । आजदेखि शेयर कारोबार सुचारु हुने भएको छ ।

जेनजी आन्दोलनका कारण शेयर कारोबार आजसम्म स्थगित गरिएको भएपनि धितोपत्र बोर्डको निर्देशन अनुसार आज शेयर कारोबार हुन लागेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?