फागुन २३ गते २०८२ --:--:--
मेनु

नेप्सेमा गिरावट, ३ अर्ब ७७ करोडको कारोबार

मेरो आर्थिक मेरो आर्थिक मंसिर ३ गते २०८२ ४:०६ PM
नेप्सेमा गिरावट, ३ अर्ब ७७ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । बुधबार नेप्से ४.९८ अंकले घटेर २५६१.०८ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३८ कम्पनिका ८३ लाख ८८ हजार ३७३ कित्ता शेयर ३ अर्ब ७७ करोड ८६ लाख ३२ हजार ७७१ मा कारोबार भएको थियो ।

आज उत्पादन र म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज दारमखोला हाइड्रो र माबिलुंग इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सागर डिस्टिलरी, हिमस्टार उर्जा,    बुङ्गल हाइड्रो, सान्भी इनर्जी, बन्दीपुर केवलकार  र झापा इनर्जीको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर ६.०३ प्रतिशतले घटे

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?