माघ २२ गते २०८२ --:--:--
मेनु

आईसीसी क्रिकेट विश्वकप छनोट : नेपाल जिम्बाब्वेसँग भिड्दै

मेरो आर्थिक मेरो आर्थिक असार ३ गते २०८० ११:१३ AM
आईसीसी क्रिकेट विश्वकप छनोट : नेपाल जिम्बाब्वेसँग भिड्दै

आजदेखि जिम्बाब्वेमा सुरु हुने आईसीसी क्रिकेट विश्वकप छनोटको पहिलो खेलमै नेपालले घरेलु टोली जिम्बाब्वेसँग खेल्दैछ । सो खेल नेपाली समय अनुसार आज अपराह्न १२ः ४५ बजेबाट सुरु हुनेछ ।

नेपाल आफ्नो पहिलो खेलमै घरेलु तथा टेस्ट टोली जिम्बावेलाई स्तब्ध पार्ने उद्देश्यसहित मैदानमा उत्रनेछ । खेल हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा हुनेछ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?