माघ २२ गते २०८२ --:--:--
मेनु

नेपालविरुद्ध भारतले पहिले ब्याटिङ गर्दै

मेरो आर्थिक मेरो आर्थिक असाेज १६ गते २०८० ७:०४ AM
नेपालविरुद्ध भारतले पहिले ब्याटिङ गर्दै

चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतको सामना गर्दैछ । सोमबार भएको ‘ड्र’ मा नेपालले भारतलाई प्रतिद्वन्द्वीका रूपमा पाएको हो ।

आजको खेलमा भारतले टस जितेर पहिले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । भारतले सिधै क्वाटरफाइनलमा मौका पाएको हो भने नेपाली टोली समूहगत चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै क्वार्टरफाइनलमा पुगेको हो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?