माघ २२ गते २०८२ --:--:--
मेनु

पोपको शतकमा भारतविरुद्ध इङल्याण्डको उत्कृष्ट शुरुवात

मेरो आर्थिक मेरो आर्थिक असार ८ गते २०८२ ७:३६ AM
पोपको शतकमा भारतविरुद्ध इङल्याण्डको उत्कृष्ट शुरुवात

काठमाडौँ । इङल्याण्डले भारतविरुद्धको जारी टेस्टमा ठोस शुरुवात गरेको छ ।

टेस्टको दोस्रो दिनको खेल सकिदा इङल्याण्डले आफ्नो पहिलो इनिङमा ३ विकेट गुमाउदै २०९ रन बनाएको छ ।

इङल्याण्डका लागि ओली पोपले शतक बनाए । पोपले १०० रन बनाएर खेलिरहेका छन् । त्यसैगरी बेन डकेटले ६२ रन बनाए भने जो रुट २८ रन बनाएर आउट भए ।

त्यस्तै इङल्याण्डका तिनै विकेट भारतका बलर जसप्रित बुमराहले लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले पहिलो इनिङमा ४७१ रन बनाएको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?