माघ २२ गते २०८२ --:--:--
मेनु

एएफसी यू-२३ एशिया कप छनौटमा नेपालको लगातार दोस्रो हार

मेरो आर्थिक मेरो आर्थिक भाद्र २२ गते २०८२ ६:२९ AM
एएफसी यू-२३ एशिया कप छनौटमा नेपालको लगातार दोस्रो हार

काठमाडौँ । एएफसी यू-२३ पुरुष फुटबल एशिया कप छनौट अन्तर्गत नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।

ताजिकिस्तानको दुशान्बेस्थित रिपब्लिकन सेन्ट्रल रंगशालामा शनिबार सम्पन्न दोस्रो खेलमा सिरियाले नेपाललाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

नेपालले यसअघि खेलेको पहिलो खेलमा ताजिकिस्तानसँग ४-० को हार बेहोरेको थियो । त्यस्तै सिरियाले लगातार दोस्रो जित हासिल गरेको छ । सिरियाले आफ्नो पहिलो खेलमा फिलिपिन्समाथि २-१ को जित हासिल गरेको थियो ।  

एएफसी यू-२३ पुरुष फुटबल एशिया कपको छनौटमा नेपाल समुह के मा रहेको छ । नेपालसहित यस समुहमा ताजिकिस्ता

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?