पहाडी भू-भागमा मौसम आंशिक बदली रहने, केही स्थान मा वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका पहाडी भू-भागमा मौसम आंशिक बदली रहने बताएको छ । आज कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत केही पहाडी भू-भागमा आंशिक बदली भएको र बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावनासमेत रहेको छ । महाशाखाका अनुसार उच्च पहाडी तथाContinue reading “पहाडी भू-भागमा मौसम आंशिक बदली रहने, केही स्थान मा वर्षाको सम्भावना”