# Health : Mero Aarthik
जेठ १८ गते २०८२
ब्रेकिङ न्यूज

# Health

नवनियुक्त अध्यक्ष थापाले बिमाको दाबी भुक्तानी प्रक्रियालाई छिटो र पारदर्शी बनाउने

स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज मन्त्रालयमा नवनियुक्त अध्यक्ष थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए । नवनियुक्त अध्यक्ष थापा यसअघि पनि तीन वर्ष बोर्ड सदस्यका रुपमा रहेका थिए । नवनियुक्त अध्यक्ष थापाले स्वास्थ्य बिमा सुधार गर्न स्वास्थ्य बिमा नीतिको समीक्षा र सुधार गरीContinue reading “नवनियुक्त अध्यक्ष थापाले बिमाको दाबी भुक्तानी प्रक्रियालाई छिटो र पारदर्शी बनाउने”

मेरो आर्थिक चैत्र ११ गते २०८१ थप पढ्नुहोस्

सांसद सुनिल शर्मा नेतृत्वको स्वास्थ्य टोलीसहित स्वास्थ्य शिविरमा

काठमाडौं । ग्रामिण क्षेत्रका जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा दिनुपर्छ भन्दै पूर्वी रुकुमका स्थानीय तहहरुको भ्रमणमा रहेका सांसद डाक्टर सुनिल कुमार शर्मा रुकुमकोट पुगेका छन् । काठमाडौं मेडिकल कलेजका विशेषज्ञ चिकित्सकको टोलीसहित नेपाली कांग्रेसका प्रभावशाली नेता सांसद डा। शर्मा रुकुमकोट पुगेका हुन् । सांसद शर्मा विशेषज्ञ स्वास्थ्यकर्मी सहित रुकुमकोट पुगेको थाहा पाएपछि उक्त गाउँपालिकाका महिला,Continue reading “सांसद सुनिल शर्मा नेतृत्वको स्वास्थ्य टोलीसहित स्वास्थ्य शिविरमा”

मेरो आर्थिक चैत्र २५ गते २०८० थप पढ्नुहोस्