कसुर प्रमाणित नभइ कर्मचारीहरूलाई पक्राउ गरेकोमा ३ वटै संगठनको आपत्ति
शुक्रबार एक बिज्ञप्ति जारी गर्दै वित्तीय संस्थाका कर्मचारीहरु पक्राउ गरिएको घटनाले हामी सरोकारवाला निजी क्षेत्रका व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ,नेपाल उद्योग परिसंघ र नेपाल…
