अर्थमन्त्रीद्धारा लघुवित्तिय संस्था पीडितहरुलाई वार्ताका लागि आह्वान
अर्थ मन्त्रालयले लामो समयदेखि आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडितहरुको संघर्ष समितिलाई वार्तामा बोलाएको छ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तको निर्देशनमा मन्त्रालयले बिहीबार अपराह्न २ बजे लघुवित्त पीडितका प्रतिनिधिलाई वार्ताका लागि सिंहदरबारस्थित मन्त्रालयमा बोलाएको हो । मन्त्रालयद्वारा सह–सहसचिव एवं वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा प्रमुख नारायणप्रसाद रिसाल नेतृत्वमा गठित समितिले पीडितका प्रतिनिधिलाई वार्तामा बोलाएकोContinue reading “अर्थमन्त्रीद्धारा लघुवित्तिय संस्था पीडितहरुलाई वार्ताका लागि आह्वान”