मितेरीका शेयरधनीहरुको खातामा बाेनस शेयर जम्मा
मितेरी डेभलपमेन्ट बैंक (MDB) ले गत मंसिर २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुको खातामा बोनस शेयर जम्मा गरेको छ। बैंकको गत पुस १४ गते सम्पन्न १८ औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ९.५० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सोही शेयर बैंकले शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेकोContinue reading “मितेरीका शेयरधनीहरुको खातामा बाेनस शेयर जम्मा”