विवादित व्यक्तिलाई मन्त्री बनाएको भन्दै कांग्रेसले आपत्ति
नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले विवादित छवि भएका व्यक्तिलाई वर्तमान मन्त्रिपरिषद्मा समावेश गरेको भन्दै सभामुखको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको हिजोको बैठकको प्रारम्भमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ठगीसँग जोडिएको विवादास्पद छवि भएका व्यक्तिलाई कानुनी कारबाही गर्नुको सट्टा मन्त्री बनाएर पुरस्कृत गरेको आरोप लगाइन् । उनले तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको सचिवालय र उनका परिवारकाContinue reading “विवादित व्यक्तिलाई मन्त्री बनाएको भन्दै कांग्रेसले आपत्ति”