समाचार मौसम पूर्वानुमान महाशाखाका अनुसार आजको मौसम हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको…