माघ २२ गते २०८२ --:--:--
मेनु

डिशहोममा १ वर्षको रिचार्जमा २ वर्षे अफर

मेरो आर्थिक मेरो आर्थिक असार ११ गते २०८० ६:२४ PM
डिशहोममा १ वर्षको रिचार्जमा २ वर्षे अफर

डिशहोमका ग्राहकहरुले एक वर्षको रिचार्ज गर्दा २४ महिनासम्म टिभी हेर्न पाउने भएका छन् ।

डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत वार्षिक रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।

यो योजना नेपालभर सीमित अवधिको लागी लागू हुनेछ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?