माघ २२ गते २०८२ --:--:--
मेनु

जल तथा मौसम विभागका अनुसार आजको मौसम सम्बन्धि जानकारी

मेरो आर्थिक मेरो आर्थिक मंसिर २ गते २०८० ८:३४ AM
जल तथा मौसम विभागका अनुसार आजको मौसम सम्बन्धि जानकारी

आज २०८० मंसिर २ गते शनिबार नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ। बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

साथै देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विभागले अनुरोध गरेको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?