माघ २२ गते २०८२ --:--:--
मेनु

जल तथा मौसम विभागका अनुसार आजको मौसम के कस्तो रहेको छ ?

मेरो आर्थिक मेरो आर्थिक मंसिर १२ गते २०८० ७:४२ AM
जल तथा मौसम विभागका अनुसार आजको मौसम के कस्तो रहेको छ ?

२०८० मंसिर १२ गते मंगलबारको जल तथा मौसम विभागका अनुसार, देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती जल तथा मौसम विभागका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?