माघ २२ गते २०८२ --:--:--
मेनु

मौसम पुर्वानुमान महाशाखाका अनुसार आजको मौसम

मेरो आर्थिक मेरो आर्थिक मंसिर २८ गते २०८० ७:५२ AM
मौसम पुर्वानुमान महाशाखाका अनुसार आजको मौसम

नेपालमा पश्चिमी वायुको आंशिक प्रभावले पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ।

आजको दिन कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।

त्यस्तै रातमा कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?