माघ २१ गते २०८२ --:--:--
मेनु

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हल्का हिमपातको सम्भावना

मेरो आर्थिक मेरो आर्थिक पौष ११ गते २०८० ७:४१ AM
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हल्का हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकीका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

बाँकी भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?