माघ २२ गते २०८२ --:--:--
मेनु

मौसम पूर्वानुमान महाशाखाका अनुसार आजको मौसम

मेरो आर्थिक मेरो आर्थिक पौष १४ गते २०८० ८:४४ AM
मौसम पूर्वानुमान महाशाखाका अनुसार आजको मौसम

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको तराईका भू-भामा आंशिक बदली रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

बिहानको समयमा देशका पश्चिम तराईका केही स्थानहरूमा लागेको हुस्सु अपराह्नसम्ममा तथा पूर्व र मध्य तराईका एक-दुई स्थानमा  लागेको हुस्सु मध्यान्नसम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको छ। 

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी  प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?