माघ २२ गते २०८२ --:--:--
मेनु

जल तथा मौसम बिज्ञान बिभागका अनुसार आजको मौसम

मेरो आर्थिक मेरो आर्थिक पौष २५ गते २०८० ८:२८ AM
जल तथा मौसम बिज्ञान बिभागका अनुसार आजको मौसम

आज जल तथा मौसम बिज्ञान बिभागका अनुसार कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भूभागहरूमा हुस्सु लाग्ने छ ।

दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?