चैत्र ८ गते २०८२ --:--:--
मेनु

नेपालबाट मनसुन बाहिरिदै

मेरो आर्थिक मेरो आर्थिक असाेज २१ गते २०८२ ६:०२ AM
नेपालबाट मनसुन बाहिरिदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरने क्रममा रहेको जानकारी दिएको छ ।

विभागले सोमबारसम्म सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट मनसुन बाहिरिएको  जानकारी दिएको छ ।

त्यस्तै देशका अन्य भागबाट पनि मनसुन बाहिरिने क्रममा रहेको र मौसम पूर्वानुमान महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको जनाएको छ। 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?