माघ २१ गते २०८२ --:--:--
मेनु

यस्तो छ आजको मौसम पूर्वानुमान ?

मेरो आर्थिक मेरो आर्थिक मंसिर २५ गते २०८२ ६:०४ AM
यस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको र हाल हाल देशभर मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने र आज राती देशभर मौसम मुख्यतया सफा रहने विभागले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?