माघ १४ गते २०८२ --:--:--
मेनु

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

मेरो आर्थिक मेरो आर्थिक श्रावण २५ गते २०८२ ७:४३ AM
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

काठमाडौँ । आज संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ ।

दिउसो १ बजे बस्ने समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा छलफल हुने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?