माघ २१ गते २०८२ --:--:--
मेनु

सुनचाँदीको मुल्यमा सामान्य वृद्धि, तोलाको कति पु

मेरो आर्थिक मेरो आर्थिक श्रावण १ गते २०८२ ११:१९ AM
सुनचाँदीको मुल्यमा सामान्य वृद्धि, तोलाको कति पु

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मूल्य तोलामा ३ सयले बढेर तोलाको एक लाख ९२ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको एक लाख ९२ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले बढेर तोलाको २२६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?