झापामा कृषि प्रवद्र्धनका लागि रु १३ करोड
झापा जिल्लामा चालु आर्थिक वर्ष २०७९/८० मा रू १३ करोड २३ लाख ७५ हजार बराबरको विभिन्न ३० शीर्षकमा कृषि लक्षित कार्यक्रम सञ्चालन रहेको कृषि ज्ञान केन्द्रका प्रमुखले जानकारी दिनुभयो । तीमध्ये २७ कार्यक्रम प्रदेश नं १ सरकार र तीन सङ्घीय सरकार अन्तर्गतका रहेका छन् । कृषि क्षेत्रको प्रवद्र्धनका लागि अनुदान, प्रदर्शनी, तालिम, भण्डारण केन्द्र निर्माण,Continue reading “झापामा कृषि प्रवद्र्धनका लागि रु १३ करोड”