इलाममा धान उत्पादनमा कमी, प्राकृतिक बिपत्ति मुख्य कारण रहेको दावी
फिक्कल (इलाम) । समयमा वर्षा नहुनु, प्राकृतिक विपद् आउनुलगायत कारणले यस वर्ष इलाममा धान उत्पादन घटेको छ । यस वर्ष १० हजार तीन सय ४२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा ३५ हजार ३९ मेट्रिक टन धान उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रको तथ्याङ्कले देखाएको छ गत वर्ष ११ हजार दुई सय २२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामाContinue reading “इलाममा धान उत्पादनमा कमी, प्राकृतिक बिपत्ति मुख्य कारण रहेको दावी”