पुनरावेदन मुद्धा लिएर विकल पौडेलसहित छ जनाविरुद्ध अख्तियार सर्वोच्चमा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग विकल पौडेलसहित छ जना आरोपित रहेको भ्रष्टाचार मुद्दाको पुनरावेदन लिएर सर्वोच्च अदालतमा पुगेको छ । विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेपछि आयोग सर्वोच्च गएको अख्तियारले जानकारी दिएको हो । सो मुद्दामा पौडेलसहित नविन कुमार पोखरेल, रमेश प्रसाद पोखरेल, मनिक मान महर्जन, राम बहादुर बुढा र शिरीष उपाध्याय पनि प्रतिवादीContinue reading “पुनरावेदन मुद्धा लिएर विकल पौडेलसहित छ जनाविरुद्ध अख्तियार सर्वोच्चमा”