वैशाख १ गते २०८३ --:--:--
मेनु

बीमा प्राधिकरणका अध्यक्ष ओझा पदमुक्त

मेरो आर्थिक मेरो आर्थिक असार ३० गते २०८२ ९:०६ PM
बीमा प्राधिकरणका अध्यक्ष ओझा पदमुक्त

मन्त्रिपरिषद्को सोमबारको बैठकले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको कार्यक्षमता र जिम्मेवारीपालनबारे छानबिन गर्न समिति गठन गरेको छ । पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय समिति बनेको एक मन्त्रीले जानकारी दिए ।

समितिका अन्य दुई जना सदस्यमा कृष्ण गिरी र जीवनप्रकाश सिटौला छन् । छानबिन समिति गठन भएसँगै अध्यक्ष ओझा स्वतः पदमुक्त भएका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?