साल्ट ट्रेडिङ ६२ वर्षमा प्रवेश : सेवा विस्तारलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आम उपभोक्ता समक्ष पु-याउँदै आएको सेवालाई अझ प्रभावकारी बनाउँदै लैजाने जनाएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन ६२औँ वर्ष प्रवेश…
