शुक्रबार सूर्योदय नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
सूर्योदय नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । सूर्योदय नगरपालिका,महिला,बालबालिका तथा समाज कल्याण शाखाले निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । शुक्रबार सम्पन्न शिविरमा…
