काठमाडौँको गौशालाबाट लुटपाटमा संलग्न पाँच जना पक्राउ
काठमाडौँ । काठमाडौंको गौशालाबाट वैदेशिक रोजगारबाट आएका व्यक्तिलाई लुटपाट गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौं महानगर- ९, गौशाला रुन्चेडाँडाको सार्वजनिक सडक बाटोबाट वैदेशिक रोजगारबाट आएका व्यक्तिसँगबाट ४५ हजार लुटेको आरोपमा काठमाडौंको दक्षिणकालीका ३२ बर्षिय राम बहादुर तामाङ, सिन्धुपाल्चोकको लिसङ्खुपाखरका ४० बर्षिय बिपिन लामा, महोत्तरीको बर्दिबासका ३८Continue reading “काठमाडौँको गौशालाबाट लुटपाटमा संलग्न पाँच जना पक्राउ”