न्यूरोडस्थित रेष्टुरेन्टलाई खाद्य गुणस्तर मापदण्ड उल्लंघन गरेको भन्दै दुई लाख रुपैयाँ जरिवाना
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य सुरक्षासम्बन्धी मापदण्ड उल्लंघन गरेको पाइएपछि काठमाडौंको न्यूरोडस्थित कर्नर पोइन्ट रेस्टुरेन्ट एन्ड बार प्रालिलाई दुई लाख रुपैयाँ…
