राजनीति : Mero Aarthik - Page 5
असार १९ गते २०८२
ब्रेकिङ न्यूज

राजनीति

विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी हालतमा : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्युनीकरण तथा प्रतिकार्यका लागि काठमाडौँ,पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर तयारीहालतमा राखिएको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले मुलुकका तीन स्थानका साथै अन्य ठाउँहरुमा पनि विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारीहालतमा राख्ने तयारी भइरहेको बताए । ‘आवश्यकता अनुसार हेलिकप्टर एसोसियसनसित पनि हेलिकप्टर तयारीहालतमा राख्ने विषयमाContinue reading “विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी हालतमा : गृहमन्त्री”

मेरो आर्थिक असार १० गते २०८२ थप पढ्नुहोस्

सत्तापक्षीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी

काठमाडौँ । सत्तापक्षीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवासहित सत्ता गठबन्धन दलका नेताहरु सहभागी रहेका छन् ।  आज प्रतिनिधि सभामा आगामी आर्थिक बर्षको बजेट पारित गर्ने कार्यसूची रहेकोले बजेट पारित गर्ने विषयमा छलफल भइरहेको बुझिएको छ ।

मेरो आर्थिक असार १० गते २०८२ थप पढ्नुहोस्

प्रतिनिधि सभाको बैठक बस्दै, आज बजेट पारित गरिदै

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथि छलफलमा उठेका प्रश्नको विभिन्न मन्त्रीहरुले जवाफ दिने कार्यसूची रहेको छ । त्यस्तै आजको बैठकमा विभिन्न मन्त्रालयको विभिन्न शिर्षकमा सांसदहरुले राखेको खर्च कटौतीको प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसैगरी आज विनियोजन विधेयक २०८२ का दफाहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने रContinue reading “प्रतिनिधि सभाको बैठक बस्दै, आज बजेट पारित गरिदै”

मेरो आर्थिक असार १० गते २०८२ थप पढ्नुहोस्

मानव तस्करीका अपराधीलाई राज्यले बचाउन खोज्यो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि प्रतिनिधिसभाको बैठकमा विरोध जारी राखेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिनको माग गर्दै जेठ १३ गतेदेखि जारी विरोध आज पनि जारी राखेको हो । आह्को बैठक शुरु हुनासाथ रास्वपाका सांसद शिव नेपालीले मानव तस्करी राज्यको संरक्षणमा सञ्चालित भएको देखिएको बताउदैContinue reading “मानव तस्करीका अपराधीलाई राज्यले बचाउन खोज्यो”

मेरो आर्थिक असार ९ गते २०८२ थप पढ्नुहोस्

गृहमन्त्री लेखकद्वारा अध्यागमन सुधारको काम तत्काल अघि बढाउन निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अध्यागमन सुधारका लागि तत्काल गर्नुपर्ने कामकारबाही अघि बढाउन निर्देशन दिएका छन् । आज गृह मन्त्रालयमा बसेको आन्तरिक बैठकमा गृहमन्त्री लेखकले अध्यागमनमा कर्मचारी खटाउँदा स्पष्ट मापदण्ड र कार्यविधिअनुसार काम गर्न निर्देशन दिएका हुन् । गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट अवाञ्छनीय गतिविधि भएको थाहा पाए कारबाही गर्नेContinue reading “गृहमन्त्री लेखकद्वारा अध्यागमन सुधारको काम तत्काल अघि बढाउन निर्देशन”

मेरो आर्थिक असार ९ गते २०८२ थप पढ्नुहोस्

प्रतिनिधि सभाको बैठक बस्दै, बजेटमाथि मन्त्रीहरुले जवाफ दिदै

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आजको बैठक बिहान ११ बजेदेखि शुरु हुदैछ । आजको बैठकमा बिभिन्न मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ र स्पष्टीकरण समबन्धित मन्त्रालयका मन्त्रीले दिने कार्यसूची रहेको छ ।

मेरो आर्थिक असार ९ गते २०८२ थप पढ्नुहोस्

रास्वपाको केन्द्रीय समितिको बैठकले के के निर्णय गर्यो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तेस्रो स्थापना दिवसका अवसरमा शनिबार बसेको केन्द्रीय समितिको बैठकले गरेका निर्णय सार्बजनिक गरिएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकले उपसभापति डा. स्वर्णिम वाग्लेको प्रस्तावमा पार्टीको महामन्त्रीमा कविन्द्र बुर्लाकोटी र प्रवक्तामा मनिष झालाई नियुक्त गर्ने निर्णय गरेको छ । रास्वपा केन्द्रीय समितिको बैठकका निर्णयहरु:       Continue reading “रास्वपाको केन्द्रीय समितिको बैठकले के के निर्णय गर्यो ?”

मेरो आर्थिक असार ८ गते २०८२ थप पढ्नुहोस्

संघीय निजामति सेवासम्बन्धि विधेयक पारित गर्न एमाले प्रतिबद्ध छ- योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले संघीय निजामति सेवासम्बन्धि विधेयक एमालेले नरोकेको स्पष्ट गरेका छन् । शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता भट्टराईले संसदका समितिबाट एकमतले विधेयक अगाडी बढी सकेको अवस्थामा अब यो हामी सबैको सम्पत्ति भएको उल्लेख गर्दै यो विधेयक एमालेले नरोकेको स्पष्ट गरेका हुन् । उनले भने- प्रधानमन्त्री भनेको संसद्को नेता हो,Continue reading “संघीय निजामति सेवासम्बन्धि विधेयक पारित गर्न एमाले प्रतिबद्ध छ- योगेश भट्टराई”

मेरो आर्थिक असार ७ गते २०८२ थप पढ्नुहोस्

प्रधानमन्त्रीसँग उपनिर्वाचनबारे आयोगको परामर्श

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोग, नेपालले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने  विषयमा आज परामर्श गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरुले भेटेर आगामी कात्तिकको दोस्रोContinue reading “प्रधानमन्त्रीसँग उपनिर्वाचनबारे आयोगको परामर्श”

मेरो आर्थिक असार ६ गते २०८२ थप पढ्नुहोस्

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक शुरु हुने कार्यतालिका रहेको छ । आजको बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ मा हरेक महिनाको पहिलो साता सांसदहरुले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न सोध्ने व्यवस्था गर्नेContinue reading “प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची”

मेरो आर्थिक असार ६ गते २०८२ थप पढ्नुहोस्