वैशाख ११ गते २०८३ --:--:--
मेनु

भक्तपुर- २ मा महेश बस्नेतलाई हराउदै रास्वपाका राजीव खत्री विजयी

मेरो आर्थिक मेरो आर्थिक फागुन २३ गते २०८२ ४:५७ PM
भक्तपुर- २ मा महेश बस्नेतलाई हराउदै रास्वपाका राजीव खत्री विजयी

काठमाडौँ । भक्तपुर- २ मा रास्वपाका राजीव खत्री विजयी भएका छन् ।

खत्रीले ४२ हजार ३३४ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले नेकपा एमालेका महेश बस्नेतलाई ३१ हजार ३६८ मत अन्तरले पराजित गरेका छन् । बस्नेतले १० हजार ९६६ मत प्राप्त गरेका थिए । त्यस्तै यस क्षेत्रमा नेपाली काँग्रेसका कविर राणाले ८ हजार ४०१ मत प्राप्त गरेका थिए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?