अर्थतन्त्र सुधार्न आन्तरिक उत्पादन वृद्धिका लागि समन्वय गर्नुपर्ने : राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको राजनीतिक गतिले लय समातिसकेकाले अब विकास र समृद्धितर्फ सबैको ध्यान केन्द्रित हुुनुपर्ने बताउनुभएको छ । राष्ट्रपति भण्डारीले भन्नुभयो, “कृषि उत्पादनलाई केन्द्रमा…
